एमबीबीएस पढ्ने विद्यार्थीलाई ३५ लाख छात्रवृत्ति
जुम्लाको पातारासी गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले ३५ लाख छात्रवृत्ति उपलब्ध गराउने भएको छ। २०७९ माघ ५
दोस्रो सिस्ने ट्रेल रेस प्रतियोगितामा सुमन र विमला प्रथम
पदमार्ग प्रवर्द्धन गर्ने उद्देश्यले रुकुम पश्चिममा सन्चालन भएको दोस्रो सिस्ने ट्रेल रेस प्रतियोगिता सम्पन्न भएको छ । २०७९ माघ ५
रुकुममा अवैध रुपमा रुख काट्ने चार जना पक्राउ
डिभिजन वन कार्यालय रुकुम पश्चिम अन्तर्गत चौफा सब डिभिजन वन कार्यालयको क्षेत्रमा सालको रुख काट्ने चार जना पक्राउ परेका हुन् । २०७९ माघ ४
कर्णाली प्रदेशमा आज उपसभामुखको निर्वाचन हुँदै
कर्णाली प्रदेश सभाको उपसभामुख आज चयन गरिँदैछ। २०७९ माघ ४
न्यायको माग गर्दै खिमकलाका माइती पक्ष आन्दोलित
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० की खिमकला ओलीका माइती पक्षले आन्दोलन गरेका छन । २०७९ माघ ३
माओवादी केन्द्र रुकुमद्वारा प्रशिक्षक सीप विकास कार्यशाला सुरु
मंगलबार जिल्ला पार्टी स्कुलिङ्ग बिभागको आयोजनामा प्रशिक्षक सीप विकास कार्यशाला २०७९ शुभारम्भ भएको हो । २०७९ माघ ३
रास्वपाबाट तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै
राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । २०७९ माघ ३
पर्यटकीय गन्तव्य बन्दै रुकुमकाे लुकुम गाउँ
एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो । जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो । २०७९ माघ ३
समा थापा
जहाज रनवेबाट मात्र २ किलोमिटर पर दुर्घटनामा पर्यो, यदि अन्तराष्ट्रिय बिमानस्थलको त्यति नजिक दुर्घटना हुँदा किन आगो बलेको बिमानलाई दमकल,पानीको फोहरा, हेलिकोप्टरबाट तत्काल आगो निभाउन सकिएन ? २०७९ माघ २
भान्जालाई काटेर मन्दिरमा रगत चढाउने मामा पक्राउ
सल्यानमा एक जनाले आफ्नै सहोदर भान्जालाई मन्दिर भित्र काटेर रगत चढाएका छन् । २०७९ माघ १
पोखरा जहाज दुर्घटना : ७२ मध्य ६९ जनाको शव भेटियो
कास्कीको पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। २०७९ माघ १
