छोरालाई बचाउन बुवाको गुहार : 'मेरो एक मात्र छोरालाई क्यान्सर भयो'
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ८ आमडाँडाका दलबहादुर ओलीले आफ्नो एक मात्र छोराको उपचारमा समस्या भएको बताउनुभएको छ । २०७९ माघ २५
स्थानीय सरकारका गतिविधि नियाल्दै चौरजहारी काँग्रेस
नेपाली काँग्रेस चौरजहारी नगर कार्यसमितिले स्थानीय सरकारका तर्फबाट भए गरेका कामहरुको बारेमा अनुगमन तथा छलफल सुरु गरेको छ । २०७९ माघ २५
कर्णाली प्रदेशले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने
कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। २०७९ माघ २५
कविता : मलाई म नै रहन मन पर्छ
नत गोलबन्द संग जोडिएको सम्बन्धसंग रहुँ नत स्वार्थलाई नियालेर एक्लौटी राज गरौँ नत कसैको निर्देशनसंग एकता कायम राखु नत मस्तिष्कसंग विद्रोह गर्न पुगु हो, त्यसैले मलाई म नै रहन मन् पर्छ ! २०७९ माघ २५
महिनावारीको बेला शारीरिक सम्बन्ध राख्नु कति सुरक्षित ?
महिनावारी भएको बखत यौन सम्पर्क गर्नु चाहिं हुन्छ कि हुँदैन ? यो प्रश्न खासगरी दुई अर्थमा गर्नुपर्ने हुन्छ । एउटा त यौनाङ्गको स्वच्छता र अर्को चाहिं गर्भ रहने नरहने स्थिति । २०७९ माघ २४
यस्तो छ कर्णालीका मुख्यमन्त्रीले सचिवहरूलाई दिएको ६१ बुँदे निर्देशन
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सचिवहरूलाई निर्देशन जारी गर्नुभएको छ । २०७९ माघ २४
चौरजहारी १४ मा रहेको शिव गुफामा तीन दिने शिवरात्री मेला लाग्दै
करिब १० मिटर गहिराईमा रहेको गुफा भित्र विभिन्न प्रकारका शिवका मुर्तिहरु कुँदिएको आकारमा रहेका छन् । उक्त स्थानमा हरेक वर्ष शिवरात्रीको दिन मेला लाग्दै आएको छ । २०७९ माघ २४
रुकुम पश्चिममा १० दिनमा १९ जना फरार व्यक्ति पक्राउ
फरार दोषीलाई पक्राउ गर्न बिशेष अभियान चलाएर जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले १० दिनमै १९ जनालाई पक्राउ गरेको छ । २०७९ माघ २४
दुई वर्षभित्रै बनाउने सम्झौता गरिएको मेघा पुलको काम आठ वर्षसम्म पनि सुरु भएन
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –२ र ४ जोड्ने मेघा पुलको काम दुई वर्षमै निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएतापनि आठ वर्षसम्म काम नै सुरु गरिएको छैन । २०७९ माघ २४
कविता : बाध्यता
बुझिदेउन तिमीले पनि मैले बाल्यकालमा बुझे जसरी नठान कि मलाई बन्यो निष्ठुरी ! २०७९ माघ २४
आमा समुहलाई सम्मान सहित कुर्सी हस्तान्तरण
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १२ को कार्यालयले वडामा रहेका चार वटा आमा समुहलाई सम्मान सहित कुर्सी उपलब्ध गराएको छ । २०७९ माघ २४
प्रहरी आचरण तथा व्यवहारमा सुधार र नैतिकताका साथ कार्य गर्न डिआईजीको निर्देशन
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) भिम प्रसाद ढकालले प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण तथा व्यवहारमा सुधार र उच्च नैतिकताका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ । २०७९ माघ २३