नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
विवाह भएको दुई महिनामै श्रीमतीकाे हत्या

विवाह भएको दुई महिनामै श्रीमतीकाे हत्या

गुराँस गाउँपालिका ८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया पार्वती बिसीको हत्या गरेका प्रहरीले जनाएको छ ।
विपन्नको घरमा शौचालय र धारा बनाउँदै वडा सरकार

विपन्नको घरमा शौचालय र धारा बनाउँदै वडा सरकार

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर १० को कार्यालयले वडाका विपन्न वर्गका घरपरिवारहरुलाई शौचालय र धारा बनाईदिन थालेको छ ।
प्रेम दिवस : प्रेमका खातिर प्राण उत्सर्ग गरेको दिन

प्रेम दिवस : प्रेमका खातिर प्राण उत्सर्ग गरेको दिन

प्रेमका खातिर प्राण उत्सर्ग गर्ने तिनै पादरी भ्यालेन्टाइनको सम्झनामा भ्यालेनटाइन डे मनाउन थालियो । अहिले विश्वभरि भ्यालेनटाइन सप्ताहव्यापी रुपमा मनाउँदै आइरहेको पाइन्छ ।
कविता - ओ डाक्टरसाहेब !

कविता - ओ डाक्टरसाहेब !

ओ डाक्टरसाहेब महाराज महारानीको सवारी भइरहँदा किन हिँड्नुपर्यो तपाईं सडकमा? किन भर्नुपर्यो प्राण बिरामीको? किन हनुपर्यो जनतालाई बिरामी?
मुसिकोटका १० कृषकलाई हाते ट्याक्टर मर्मतको तालिम

मुसिकोटका १० कृषकलाई हाते ट्याक्टर मर्मतको तालिम

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका १० जना कृषकलाई हाते ट्याक्टर मर्मतको तालिम सुरु भएको छ ।
राप्ती राजमार्गको स्तरोन्नति सुस्त

राप्ती राजमार्गको स्तरोन्नति सुस्त

रुकुम, सल्यान र रोल्पालाई सडक सञ्जालमा जोड्ने राप्ती राजमार्ग स्तरोन्नतिको काम सुस्त गतिमा भइरहेको छ ।
रुकुम पश्चिमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

रुकुम पश्चिमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

जिल्लाको आठबिसकोट नगरपालिका ३ स्यालाखदीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
मध्यपहाडि राजमार्ग : पुल अलपत्र पार्ने ठेकेदारको धरौटी जफत

मध्यपहाडि राजमार्ग : पुल अलपत्र पार्ने ठेकेदारको धरौटी जफत

मध्यपहाडी राजमार्ग अन्तर्गतको रुकुम पश्चिम / जाजरकोट जोड्ने भेरी नदीको पुल निर्माण गर्ने जिम्मा लिएको कम्पनीले पुल निर्माण अलपत्र पारेपछि सरकारले ७२ लाख धरौटी जफत गरेको छ भने साढे आठ करोड जरिवाना तोकेको छ ।
तरकारी बीउ उत्पादनमा नाम चलेको चाँपा केन्द्रमा बीउ उत्पादनमा कमी

तरकारी बीउ उत्पादनमा नाम चलेको चाँपा केन्द्रमा बीउ उत्पादनमा कमी

विभिन्न तरकारीको बीउ उत्पादनमा चर्चामा रहेको रुकुम पश्चिमको मुसिकोट नगरपालिका –४ चाँपामा रहेको तरकारी बीउ उत्पादन केन्द्रमा केहि वर्ष यता तरकारीको मूल बीउ उत्पादनमा कमी आएको छ ।
माओवादी केन्द्रले नाम र चुनाव चिह्न बदल्ने

माओवादी केन्द्रले नाम र चुनाव चिह्न बदल्ने

नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ ।
मध्यपहाडी लोकमार्ग : १२ वर्षमा पनि सकिएन मन्ता भिर काट्ने काम

मध्यपहाडी लोकमार्ग : १२ वर्षमा पनि सकिएन मन्ता भिर काट्ने काम

जाजरकोट खण्डभित्र पर्ने मन्ता भिर काट्न ढिला हुँदा मध्यपहाडी लोकमार्ग अन्तर्गतको जाजरकोट खण्ड अधुरै  छ ।
ईपीएस अन्तर्गत दक्षिण कोरिया जानको लागि कृषिको भाषा परीक्षा सुरु

ईपीएस अन्तर्गत दक्षिण कोरिया जानको लागि कृषिको भाषा परीक्षा सुरु

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ पहिलो चरणको भाषा परीक्षा सुरु भएको छ ।