प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजन पाण्डेको चुनावी खर्च सार्वजनिक
गत मङिसर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा रुकुम पश्चिमबाट स्वतन्त्र तर्फबाट उम्मेदवारी दिनुभएका राजन पाण्डेले आफ्नो चुनावी खर्च सार्वजनिक गर्नुभएको छ । २०८० वैशाख ११
तनाव व्यवस्थापनका लागि रुकुम प्रहरीको 'कर्मचारी सँग-सँगै प्रमुख' कार्यक्रम
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले प्रहरी कर्मचारीहरु सँगसँगै कार्यालय प्रमुख कार्यक्रम शुभारम्भ गरेको छ । २०८० वैशाख १०
निर्मला रोकायाको मृत्यु दाबी रकम हस्तान्तरण
प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय चौरजहारीले मृत्युदाबी रकम हस्तान्तरण गरेको छ । २०८० वैशाख १०
रिस के हो ? यसको व्यवस्थापन कसरी गर्ने ?
विभिन्न प्रकृतिको भावनात्मक संवेग मध्ये रिस एउटा हो । यो हाम्रो भावनात्मक मानसिक संवेदनामा आघात पुग्दा तथा भावनामा चोट पुग्दा देखिने गर्दछ । २०८० वैशाख १०
आठबीसकोटमा कक्षा ८ को मौका परीक्षा सञ्चालन
जिल्लाको आठबीसकोट नगरपालिकामा कक्षा ८ को आधारभूत ग्रेड वृद्धि (मौका) परिक्षा सुरु भएको छ । २०८० वैशाख १०
नमूना आविको नयाँ भवन निर्माणको अन्तिम चरणमा
रुकुम पुर्वको भूमे गाउँपालिका -३ मोराबाङमा रहेको नमूना आधारभूत विद्यालयमा नयाँ भवन निर्माण भईरहेको छ । २०८० वैशाख १०
डाँडागाउँमा ३८ वर्षमा बन्यो साढे सात किलोमिटर नहर
आठबीसकोट नगरपालिका –११ मा ७.५ किलोमिटर लम्बाई रहेको गिजागार–डाडाँगाउँ सिँचाई आयोजना ३८ वर्षपछि निर्माण सम्पन्न भएको छ । २०८० वैशाख १०
भूमेको सिमावर्ती क्षेत्रका दश हजार भेडाबाख्रालाई निशुल्क पिपिआर खोप
रुकुम पूर्वको भूमे गाउँपालिकामा भित्रका १० हजार भेडाबाख्रालाई पिपिआर खोप खोप लगाएको छ । २०८० वैशाख ८
बेलिब्रिज भाँचिएको घटना छानबिन गरी दोषीउपर कारबाहि गर्न जनार्दन शर्माको माग
पूर्व अर्थमन्त्री एवम् प्रतिनिधीसभा सदस्य जनार्दन शर्माले भेरी करीडोर अन्तर्गत ठुलीभेरी नदिमाथी बन्न लागेको सडकपुल (बेलिब्रिज) भाँचिएको घटनाको छानबिनको माग गर्नुभएको छ । २०८० वैशाख ८
जङगली निउँरो खाँदा रुकुम पूर्वमा एउटै घरका चार जना बिरामी
रुकुम पूर्वमा जङगली निउँराको साग (तरकारी) खाँदा एकै परिवारका चार जना बिरामी भएका छन् । २०८० वैशाख ७
बेलिब्रिज भाँचिदा घाईते भएका तीन जनालाई हेलिकोप्टर मार्फत कोहलपुर र अन्यलाई सुर्खेत लगियो
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –४ छोटेबगर र जाजरकोटको नलगाड नगरपालिका –१२ तल्लुबगर जोड्ने बेलिब्रिज भाँचिदा घाईते भएकाहरुलाई थप उपचारको लागि जिल्ला बाहिर लगिएको हो । २०८० वैशाख ७
बेलिब्रिज भाँचिदा मृत्यु भएका दुई र घाईते सात जनाको पहिचान खुल्यो
भेरी करिडोर अन्तर्गत बिहिबार दिउँसो ठुलीभेरी नदिमाथी निर्माणधिन बेलिब्रिज भत्किदा भएको दुर्घटनामा मृत्यु हुने र घाईते हुनेहरुको विवरण खुलेको छ । २०८० वैशाख ७