देशका संरचना बेचेपछि अब नेताले जनता बेच्न थाले : उपकुलपति सिंह
मध्यपश्चिम विश्वबिद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले नेपालका नेताहरुले देशका सबै संरचना बेचेर जनता बेच्न थालेको आरोप लगाउनुभएको छ । २०८० जेठ ३
तेस्रो त्रैमासिकमा पनि रुकुम पश्चिम प्रशासन देशभरमै प्रथम
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम आन्तरिक कार्यसम्पादन मूल्याङकनमा देशभरमा सर्वोत्कृष्ट भएको छ । २०८० जेठ २
पढाईको माग गर्दै बिद्यालयमा ताला, नाराबाजी सहित शिक्षकको घर घेराउ
बिद्यालयमा नियमित पढाई नभएपछि रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१४ मा रहेको जनकल्याण आधारभूत बिद्यालयका बिद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । २०८० जेठ २
गाउँमै सस्तो पसल सुरु, बहुउपयोगी बनाएर थप सेवा दिईने
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१० मा सस्तो पसल सञ्चालन गरिएको छ । २०८० जेठ १
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा, दुई महिनामा साँढे पाँच सयको उपचार
रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेबाट फिजियोथेरापी सेवा पाउँदा बिरामीहरु खुसी भएका छन् । २०८० जेठ १
रुकुम पश्चिमका २७ प्रहरी युनिटमा ‘नागरिक सहजकर्ता’
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सबै प्रहरी चौकीहरुमा एक साथ नागरिक सहजकर्ता परिचालन गरेको छ । २०८० वैशाख ३१
नेत्रज्योती संघ रुकुमको नयाँ कार्यसमिति चयन
नेपाल नेत्रज्योति संघ जिल्ला शाखा रूकुम पश्चिमको सभापति शिवराम खत्री चयन हुनुभएको छ । २०८० वैशाख ३१
प्रेस सेन्टर रुकुम पश्चिमको अध्यक्षमा देवकुमार, सचिवमा मनिष
प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको अध्यक्षमा देवकुमार ओली चयन हुनुभएको छ । २०८० वैशाख ३१
रुकुम पश्चिममा आठ जनामा कोरोना संक्रमण
जिल्ला अस्पताल सल्लेमा गरिएको एन्टीजेन परिक्षणबाट आठ जनामा कोरोना पोजेटिभ देखाएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । २०८० वैशाख ३१
पत्रकार महासंघ रुकुममा सदस्यता शुद्धीकरणबारे छलफल
रुकुम पश्चिममा नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण विषयमा छलफल भएको छ । २०८० वैशाख ३१
आगो निभाउने क्रममा सामुदायिक वनका अध्यक्षको ज्यान गयो
वनमा लागेको आगो निभाउने क्रममा जारकोटमा एक जनाको ज्यान गएको छ । २०८० वैशाख २९
