महासंघको स्मारिका विमोचन
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको स्मारिका, २०८१ विमोचन गरिएको छ । बुधबार, जेठ २३, २०८१
सामाजिक सञ्जाल व्यवस्थित गर्न बलियो पत्रकारिता आवश्यक
पत्रकारिता क्षेत्रका सरोकारवालाले सामाजिक सञ्जालका कारण निम्तिएको समस्या व्यवस्थापन गर्न पत्रकारिता क्षेत्र बलियो हुनैपर्ने बताएका छन् । बुधबार, जेठ २३, २०८१
ट्याक्टर दुर्घटनामा घाइते चालकको मृत्यु
रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परेर घाइते भएका चालकको मृत्यु भएको छ । बुधबार, जेठ २३, २०८१
सेरीगाउँमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते
रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुदा दुई जना घाइते भएका छन्। बुधबार, जेठ २३, २०८१
रुकुम पश्चिमका ६ स्थानीय तहको बेरुजु ३२ करोड
सबैभन्दा कम बेरुजु सानीभेरी गाउँपालिकाको रहेको छ भने सबैभन्दा बढी आठविसकोट नगरपालिकाको देखिएको छ । बुधबार, जेठ २३, २०८१
आठविसकोटकाे चाैरमा बृद्धाश्रम निर्माण
आठविसकोट नगरपालिका –११ को चौरमा ‘शिवालय शिव पार्वती बृद्धाश्रम’ निर्माण गरिएको हो । बुधबार, जेठ २३, २०८१
आठविसकोटमा दलित समुदायको सशक्तिकरण तथा क्षमता विकासका लागि कार्यक्रम
रुकुम पश्चिमको आठविसकोटमा दलित समुदायको सशक्तिकरण र क्षमता विकासका लागि कार्यक्रम अभिमुखिकरण तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार, जेठ २२, २०८१
रुकुम पश्चिममा अस्थायी आवास निर्माणको दोश्रो किस्ताको रकम निकाशा सुरु
रुकुम पश्चिममा भूकम्प प्रभावित घरपरिवारहरुको अस्थायी आवास निर्माण वापतको दोश्रो किस्ताको रकम निकाशा सुरु भएको छ । मंगलबार, जेठ २२, २०८१
सिढिमूनि शिशु कक्षा, तीन वटा कक्षा एउटै कोठामा
बालमैत्री तथा गुणस्तरिय शिक्षण सिकाइको चर्चा भईरहेपनि एउटै कोठामा फरक फरक कक्षाका बिद्यार्थीहरु खाँदिएर पढाउनुपर्ने बाध्यता एकातिर रहेको छ भने अर्कोतर्फ शौचालय र खानेपानीको समेत सुविधा छैन । मंगलबार, जेठ २२, २०८१
हराएको डेढ महिनापछि मालिका जंगलमा एक पुरुषको कंकाल भेटियो
रुकुम पश्चिममा एक पुरुषको कंकाल भेटिएको छ । सोमबार, जेठ २१, २०८१

