प्रहरीलाई मानव अधिकार सम्बन्धी तालिम
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा कार्यरत प्रहरीहरुलाई मानव अधिकारका बारेमा तालिम दिईएको छ । आइतबार, जेठ २७, २०८१
विद्यालय तहमा उत्कृष्ट क्षमता प्रदर्शन गरेको भन्दै चौरजहारी नगरपालिका पुरस्कृत
रुकुम पश्चिमको चौरजहारी नगरपालिका उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत भएको छ । आइतबार, जेठ २७, २०८१
कर्णालीको झोलुङ्गे पुलमा अड्किएका दुई खच्चडको मृत्यु, ११ वटाको जीवितै उद्धार
कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बिच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । आइतबार, जेठ २७, २०८१
झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ खच्चड पुलमै फसे
आइतबार अछामबाट दैलेखको खिड्की जीउला बजार सामान ल्याउन आउँदै गरेका खच्चडहरु लट्ठा चुँडिएपछि जालीमा खुट्टा छिर्दा पुलमै फसेका हुन् । आइतबार, जेठ २७, २०८१
सरकारले भूकम्प प्रभावितलाई झुटो आश्वासन दिएको आरोप
भूकम्पको बेला राष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रमुखहरु नै आएर ‘हामी साथमा छौ’ भनेर आश्वास दिएतापनि अहिले बिर्सदै गएको गुनासो छ । शनिबार, जेठ २६, २०८१
जुम्ल्याहा छोरासहित बाँफिकोटकी एक महिला बेपत्ता
रुकुम पश्चिमबाट छ वर्षका जुम्ल्याहा छोरासहित एक महिला बेपत्ता हुनुभएको छ । शनिबार, जेठ २६, २०८१
६ वर्षको छोरा लिएर दश दिनदेखी आमा बेपत्ता
रुकुम पश्चिमको मुसिकोटबाट ६ वर्षको छोरासहित एक महिला बेपत्ता हुनुभएको छ । शुक्रबार, जेठ २५, २०८१
पुमा सिंचाई नहर बनेपछि पिपलका किसानहरु खुशी
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –२ मा १७८ मिटर लामो सिंचाई नहर निर्माण भएको छ । शुक्रबार, जेठ २५, २०८१
सानीभेरीका तीन जना बिरामीलाई अमेरिकाबाट उपचार खर्चमा सहयोग
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका तीन जना बिरामीहरुलाई उपचार खर्चमा सहयोग गरिएको छ । बिहीबार, जेठ २४, २०८१
जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का
जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । बिहीबार, जेठ २४, २०८१
भिरबाट लडेर शिक्षक खड्काको मृत्यु
रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्युु भएको छ । बिहीबार, जेठ २४, २०८१
वातावरण संरक्षणका सवालमा वक्तृत्वकला, सोलाबाङमा प्रभातफेरि
रुकुम पश्चिममा ‘वातावरण संरक्षणमा बिद्यार्थीको भूमिका’ बिषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । बुधबार, जेठ २३, २०८१