नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
पेशागत महासंघको स्थापना दिवसको अवसरमा फलफूल वितरण

पेशागत महासंघको स्थापना दिवसको अवसरमा फलफूल वितरण

पेशागत महासंघ नेपालको २९ औं स्थापना दिवसको अवसरमा अस्पतालमा फलफूल वितरण गरिएको छ । 
प्रकाश दुतराजको ‘करिम’ गीत हटाउन माग गर्दै चौरजहारीका नगर प्रमुखद्वारा निवेदन

प्रकाश दुतराजको ‘करिम’ गीत हटाउन माग गर्दै चौरजहारीका नगर प्रमुखद्वारा निवेदन

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले दुतराजको उक्त गीत युट्युबबाट हटाउन माग गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र केन्द्रिय चलचित्र जाँच समितिमा निवेदन दिनुभएको छ ।  
भेरी करिडोर अन्तर्गत तल्लुबगरको ‘बेलिब्रिज’  सञ्चालन

भेरी करिडोर अन्तर्गत तल्लुबगरको ‘बेलिब्रिज’  सञ्चालन

भेरी करिडोर अन्तर्गत रुकुमपश्चिमको आठबीसकोट नगरपालिका –४ छरेबगर र जाजरकोटको नलगाड नगरपालिका –१२ जोड्ने भेरीनदी माथि तल्लुबगरको ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ ।
बाँफिकोटमा एमालेको गाउँ कमिटी सर्वसम्मत चयन

बाँफिकोटमा एमालेको गाउँ कमिटी सर्वसम्मत चयन

नेकपा (एमाले) बाँफिकोट गाउँ कमिटिको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । 
एमाले आठविसकोटको अध्यक्षमा दिनेश चन्द विजयी

एमाले आठविसकोटको अध्यक्षमा दिनेश चन्द विजयी

नेकपा (एमाले) आठविसकोट नगर कमिटीको अध्यक्षमा दिनेश चन्द विजयी हुनुभएको छ । 
कविता : म पनि हिँडे साथी !

कविता : म पनि हिँडे साथी !

प्रिय साथी‌ ! तिमीले गाउँ छोडेको धेरै भयो  अब म पनि यो गाउँ छोडेर तिमी जस्तै बिरानो मुलुकतिर जाँदैछु ।
गजल - दिपशिका ओली

गजल - दिपशिका ओली

सम्झन चाहेनौ तिमीले कहिले पनि, सोही निर्णय गरिसके अब मैले पनि
ज्यामिरकोटको पूर्णिमा मेलामा विविध खेलकुद प्रतियोगिता आयोजना

ज्यामिरकोटको पूर्णिमा मेलामा विविध खेलकुद प्रतियोगिता आयोजना

रुकुम पश्चिमको आठविसकोट नगरपालिका १४ ज्यामिरकोटमा लाग्दै आएको परम्परागत पूर्णिमा मेलाको अवसरमा विविध खेलकुद प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । 
रेडक्रसद्वारा रुकुम पश्चिममा सहायता सामाग्री हस्तान्तरण

रेडक्रसद्वारा रुकुम पश्चिममा सहायता सामाग्री हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायता सामाग्री वितरण गरेकाे छ ।
स्वावलम्बनका केन्द्र प्रमुखसँग अन्तरक्रिया र बित्तिय साक्षरता

स्वावलम्बनका केन्द्र प्रमुखसँग अन्तरक्रिया र बित्तिय साक्षरता

रुकुम पश्चिमस्थित स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुसिकोटले एक दिने केन्द्र प्रमुख अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
रुकुमको रेडियो समावेशी दोस्रो वर्ष प्रवेश

रुकुमको रेडियो समावेशी दोस्रो वर्ष प्रवेश

रुकुम पश्चिमबाट प्रशारित सामुदायिक रेडियो समावेशी आवाज पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।
क्यान्सरपीडित बुढालाई काँग्रेस कार्यकर्ताद्वारा उपचारको लागि सहयोग

क्यान्सरपीडित बुढालाई काँग्रेस कार्यकर्ताद्वारा उपचारको लागि सहयोग

नेपाली काँग्रेस रुकुम पश्चिमका कार्यकर्ताहरुले एक क्यान्सरपीडित महिलाको उपचारको लागि आर्थिक सहयोग गरेका छन् । 
गजलकार दिपुको गजल गित ‘महंगो भो तिम्रो माया’ बजारमा (भिडियोसहित)

गजलकार दिपुको गजल गित ‘महंगो भो तिम्रो माया’ बजारमा (भिडियोसहित)

गजलकार जि.एम. दिपु देपेन्द्रको शब्द सिर्जना रहेको आधुनिक गजल गित ‘महंगो भो तिम्रो माया’ सार्वजनिक भएको छ ।