डोल्पाबाट छुटेको यात्रुबहाक बस छलगाड खोलामा फस्यो, ३४ यात्रुको सकुशल उद्धार
डोल्पाको सदरमुकाम दुनैबाट नेपालगञ्जका लागि छुटेको रात्री बस मङगलबार छलगाड खोलामा आएको बाढीमा फसेको छ । मंगलबार, असार १८, २०८१
७९ रोपनी क्षेत्रफलमा लगाईएको अफिम नष्ट, करिब दुई हजार सवारी साधन कारबाहिमा
जिल्लाका विभिन्न स्थानमा ७९ रोपनी क्षेत्रफलमा लगाईएको अवैध अफिम खेती नष्ट गर्नुका साथै ३९ जना फरार प्रतिवादीहरु पक्राउ गरिएकाे छ । मंगलबार, असार १८, २०८१
रुकुम पश्चिममा तीन महिनामा ३९ फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पछिल्लो तीन महिनामा ३९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । मंगलबार, असार १८, २०८१
सहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालयमा फार्मेसी कार्यक्रम थप, पहिलोपटक सहुलियत कोटा निर्धारण
रुकुम पश्चिमको चौरजहारी नगरपालिका –१ मा रहेको सिटिईभिटीको आंगिक शिक्षालय सहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालय चौरजहारीमा यस वर्षदेखि डिप्लोमा ईन फार्मेसी कार्यक्रम थप भएको छ । मंगलबार, असार १८, २०८१
२० असारसम्म वर्षाको सम्भावना, रुकुम पूर्वसहित ३४ जिल्ला उच्च जोखिममा
मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार, असार १७, २०८१
तीन दिनपछि खुल्यो मध्यपहाडी, रुकुम पूर्वमा एकतर्फी यातायात सुचारु
पहिरोको कारण अवरुद्ध रहेको मध्यपहाडी राजमार्गको रुकुमखण्डमा यातायात सुचारु भएको छ । सोमबार, असार १७, २०८१
अरिङ्गालको टोकाइबाट अचेत बनेका बालक अस्पताल भर्ना
रुकुम पश्चिममा अरिङ्गालको टोकाइबाट एक बालक घाइते भएका छन्। आइतबार, असार १६, २०८१
आठविसकोटमा अटो दुर्घटना हुँदा चार जना घाईते
रुकुम पश्चिमको आठविसकोटमा अटो दुर्घटना हुँदा चार जना घाईते भएका छन् । आइतबार, असार १६, २०८१
स्व. जैसीको स्मृतिमा विद्यालयमा एक लाख एक हजार १११ रुपियाँको अक्षयकोष स्थापना
रुकुम पश्चिमको चौरजहारी नगरपालिका -१ मा रहेको आधारभूत विद्यालय नाखिरामा अक्षयकोष स्थापना गरिएको छ । आइतबार, असार १६, २०८१
बालकल्याण र मालिका माविका २८० विद्यार्थीलाई टेलिकमद्वारा झोला वितरण
रुकुम पश्चिमका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय झोला वितरण गरिएको छ । आइतबार, असार १६, २०८१
छिङका रोकाय घर नजिकै मृत फेला
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ छिङमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । आइतबार, असार १६, २०८१
