राजश्व मिलान गर्न मालपोतको सेवा दुई दिन ठप्प
रुकुम पश्चिमको मुसिकोटस्थित मालपोत कार्यालयको सेवा दुई दिन बन्द हुने भएको छ । आइतबार, असार ३०, २०८१
विपदबाट क्षति भएका पशुपंक्षीहरुको लागि राहत रकम वितरण
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा विपदबाट क्षति भएका पशुपंक्षीहरुको लागि राहत वितरण गरिएको छ । शनिबार, असार २९, २०८१
दुई डाक्टर पढाउँदै सानीभेरी, विपन्नलाई निःशुल्क एम्बुलेन्स
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ मा दुई जना स्थानीयलाई डाक्टर पढ्नको लागि छात्रबृत्तिको व्यवस्था गरेको छ । शनिबार, असार २९, २०८१
त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको ड्रोनमार्फत खोजी कार्य
त्रीशुली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ । शनिबार, असार २९, २०८१
कास्कीमा बाढीपहिरो परेर ११ को मृत्यु
लगातार परेको अविरल वर्षाका कारण गए राती कास्कीमा आएको बाढीपहिरोले ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । शुक्रबार, असार २८, २०८१
सामाजिक सुरक्षा सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने
सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट सरकार पछि हटेको छ। बिहीबार, असार २७, २०८१
सानीभेरीमा चार क्रियाशिल पत्रकार सम्मानित
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जिल्लाका चार जना क्रियाशिल पत्रकारलाई पुरस्कृत तथा सम्मानित गरेको छ । बिहीबार, असार २७, २०८१
१६ हजार लाभग्राहीको टहराको लागि दोश्रो किस्ता निकाशा
गत वर्षको कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएको भूकम्पबाट घर क्षती भई लाभग्राही कायम भएका रुकुम पश्चिमका १६ हजार भूकम्प पीडितहरुको लागि दोश्रो किस्ताको रकम निकाशा भएको छ । बिहीबार, असार २७, २०८१
पानाखोलाबाट जंगली बदेलको आलो मासु बरामद
रुकुम पश्चिममा अवैध रुपमा जंगली बदेल शिकार गरिएको पाईएको छ । बुधबार, असार २६, २०८१
बाँफिकोटको हाईटेक नर्सरीमा ४० हजार बिरुवा तयार
एक लाख विरुवा उत्पादन क्षमता भएको यस नर्सरीमा पहिलो पटकमै ४० हजार विरुवा तयार भएका हुन् । बुधबार, असार २६, २०८१

