आजदेखि सोह्र श्राद्ध सुरु
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज बुधवार देखि विधिवत् आरम्भ भएको छ । बुधबार, असोज २, २०८१
मुसिकोटमा दोस्रो ‘जनक–सुदन’ स्मृति कपको उद्घाटन, भोलीदेखी प्रतिश्पर्धा सुरु
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ बराहाटाकुरामा दोस्रो ‘जनक–सुदन’ स्मृति कप २०८१ उद्घाटन भएको छ । मंगलबार, असोज १, २०८१
राष्ट्रिय र पार्टीको झण्डा ओढाएर पुथाको उपाध्यक्ष बुढाप्रति अन्तिम श्रद्धाञ्जली
रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रा बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मंगलबार, असोज १, २०८१
मुसिकोट ९ को काउलेखोलामा निस्वस्त्र अवस्थामा एक पुरुषको शव फेला
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -९ स्थित काउले खोलामा एक पुरुषको शव फेला परेको छ । मंगलबार, असोज १, २०८१
रुकुम पश्चिममा बलात्कार मुद्धामा फरार प्रतिवादी दुई वर्षपछि पक्राउ
रुकुम पश्चिममा बलात्कार मुद्धामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । सोमबार, भदौ ३१, २०८१
जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जोखिममा परेका तथा संरक्षणविहीन बालबालिकालाई शैक्षिक सहयोग गरेको छ । सोमबार, भदौ ३१, २०८१
अखिल (क्रान्तिकारी) कर्णालीको अध्यक्षमा मानसिंह र प्रमुख सचिवमा नारायण केसी चयन
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) कर्णाली प्रदेशको दोश्रो सम्मेलन सोमबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सोमबार, भदौ ३१, २०८१
सहकारी रकम हिनामिनामा रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस (पूर्णपाठ)
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, सांसद तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिश गरेको छ । सोमबार, भदौ ३१, २०८१
चौरजहारी नगरपालिका र रोजगार संयोजक शर्मा कर्णालीमै उत्कृष्ट
रुकुम पश्चिमको चौरजहारी नगरपालिका र रोजगार संयोजक पदमा कार्यरत कृष्ण प्रसाद शर्मालाई कर्णाली प्रदेशमै उत्कृष्ट भएकोले सम्मान गरिएको छ । शनिबार, भदौ २९, २०८१
पशुपति रिजालको 'टाढा छु' लोकप्रिय बन्दै
सर्जक तथा संगीतकार पशुपति रिजाल (प्रिन्स) को 'धेरै छु टाढा' बोलको गीत हालै सार्वजनिक भएको छ । शनिबार, भदौ २९, २०८१
जीप दुर्घटना अपडेट : दुर्घटनाग्रष्त जीपमा उपाध्यक्ष बुढाकी आमाछोरी, तीन शव अप्ठ्यारो भिरमा
बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको सरकारी गाडीमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी रहेको खुलेको छ । शुक्रबार, भदौ २८, २०८१
