नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
चौरजहारीमा ४८ घण्टे मेलमिलाप तालिम सम्पन्न 

चौरजहारीमा ४८ घण्टे मेलमिलाप तालिम सम्पन्न 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ४८ घण्टे आधारभुत मेलमिलाप तालिम सम्पन्न भएको छ ।
स्वास्थ्यकर्मीले सुत्केरीलाई बोक्दा स्थानीय रमिते

स्वास्थ्यकर्मीले सुत्केरीलाई बोक्दा स्थानीय रमिते

प्युठानको मल्लरानी गाउँपालिका–३, धरमपानीमा रहेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले बिरामीलाई बोकेर घर लगिदिने सेवा पनि दिएका छन् । 
जनसंख्याको आधारमा तयार भएको चौरजहारीको नक्शा हस्तान्तरण

जनसंख्याको आधारमा तयार भएको चौरजहारीको नक्शा हस्तान्तरण

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रशासनिक नक्शा जनसंख्याको आधारमा तयार गरिएको छ । 
दुर्गम जिल्लाकै दुर्गम गाँउ, जहाँ स्वास्थ्यकर्मी जोखिम मोलेरै उपचारमा खटिन्छन्

दुर्गम जिल्लाकै दुर्गम गाँउ, जहाँ स्वास्थ्यकर्मी जोखिम मोलेरै उपचारमा खटिन्छन्

दुगर्म जिल्लाकै दुर्गम गाँउ सिस्ने गाँउपालिकाको वडा नं १ सिस्ने गाँउमा जहाँ सदरमुकामबाटै २ दिनको पैदल दुरीमा रहेको छ ।
चौरजहारीमा दुई सय जनालाई अनुदानमा विद्युतिय चुल्हो वितरण

चौरजहारीमा दुई सय जनालाई अनुदानमा विद्युतिय चुल्हो वितरण

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अनुदानमा विद्युतिय चुल्हो वितरण गरेको छ । 
आज रातीदेखि एक हप्ताका लागि सरकारी खाता रोक्का

आज रातीदेखि एक हप्ताका लागि सरकारी खाता रोक्का

आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन् ।
व्यवसायी मित्रद्वारा भुल्टिका विद्यार्थीलाई पोशाक प्रदान

व्यवसायी मित्रद्वारा भुल्टिका विद्यार्थीलाई पोशाक प्रदान

रुकुम पूर्वको एक विद्यालयका बालबालिकाहरुलाई विद्यालय पोशाक प्रदान गरिएको छ । 
दाउराको लोभमा ज्यानको जोखिम

दाउराको लोभमा ज्यानको जोखिम

रुकुम पश्चिमको आठविसकोट नगरपालिका -९ र जाजरकोटको नलगाड नगरपालिका जोड्ने झोलुङगे पुल नजिकै भेरी नदिमा दाउरा निकाल्न पुगेका एक बालक ।
मुसिकोट ११ का दुई परिवार बिस्थापित, बस्तीमा पहिरोको त्रास कायमै

मुसिकोट ११ का दुई परिवार बिस्थापित, बस्तीमा पहिरोको त्रास कायमै

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -११ का दुई घरपरिवार बिस्थापित भएका छन् ।
किसानमा घरमै पुगेर टिमुरका विरुवा वितरण

किसानमा घरमै पुगेर टिमुरका विरुवा वितरण

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० का बिसानहरुलाई घरमै पुगेर टिमुरका विरुवा वितरण गरिएको छ ।
बाँफिकोटको सम्झनामा

बाँफिकोटको सम्झनामा

त्यसैले बत्ती, पानी र सडक छ गाँउमा सबै अभयवहरु सँगै लगेर बगेको छ स्यार्पुखोला नदेखिने गरेर नेपथ्यमा विगत झै निरन्तर
प्रहरीको उद्दार टोली तयारी अवस्थामा, सूचना दिन आग्रह

प्रहरीको उद्दार टोली तयारी अवस्थामा, सूचना दिन आग्रह

जिल्ला प्रहरी कार्यालयले विपद् लगायतका घटनाहरुको उद्धारको लागि उद्धार टोलीलाई तयारी अवस्थामा राखेको जनाएको छ । 
आठविसकोटको गाउँबारी र मुसिकोटको रिठाबोटका दश घर पहिरोको उच्च जोखिममा

आठविसकोटको गाउँबारी र मुसिकोटको रिठाबोटका दश घर पहिरोको उच्च जोखिममा

आठविसकोट नगरपालिका –१४ को गाउँबारी र मुसीकोट नगरपालिका –११ को रिठाबोटको बस्तीसँगै १० घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।