नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
पाठेघर खसेका ४६ महिलाको निःशुल्क अप्रेशन गरिदै

पाठेघर खसेका ४६ महिलाको निःशुल्क अप्रेशन गरिदै

रुकुम पश्चिमको चौरजहारी नगरपालिका क्षेत्रभित्रका ४६ जना पाठेघर खसेका महिलाहरूको निःशुल्क अप्रेसन हुने भएको छ । 
करार कर्मचारी संगठन चौरजहारीको अध्यक्षमा प्रवेश चयन

करार कर्मचारी संगठन चौरजहारीको अध्यक्षमा प्रवेश चयन

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको करार कर्मचारी संगठनको दोश्रो भेला सम्पन्न भएको छ ।
यस्तो छ बडादशैंको शुभसाइत

यस्तो छ बडादशैंको शुभसाइत

२०८१ को बडादशैंको उपलक्ष्यमा गरिने विभिन्न कार्यहरुको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार शुभसाइत सार्वजनिक गरेको छ । 
बजार अनुगमन प्रभावकारी र नियमित गर्नुपर्ने माग 

बजार अनुगमन प्रभावकारी र नियमित गर्नुपर्ने माग 

रुकुम पश्चिमका सरोकारवालाहरुले नियमित र प्रभावकारी बजार अनुगमनमा जोड दिएका छन् ।
किवानिजद्वारा भूकम्प प्रभावित विद्यालयमा नयाँ भवन निर्माण

किवानिजद्वारा भूकम्प प्रभावित विद्यालयमा नयाँ भवन निर्माण

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भूकम्प प्रभावित विद्यालयमा नयाँ भवन निर्माण गरेको छ ।
रुकुम पश्चिममा चाडपर्व लक्षित बजार अनुगमनमा जोड

रुकुम पश्चिममा चाडपर्व लक्षित बजार अनुगमनमा जोड

रुकुम पश्चिममा चाडपर्व लक्षित बजार अनुगमनलाई जोड दिईएको छ ।
रुकुमकी दिपशिखा मिस युनिभर्सल नेपालको शीर्ष ६ स्थानमा, भोट गर्न अपिल

रुकुमकी दिपशिखा मिस युनिभर्सल नेपालको शीर्ष ६ स्थानमा, भोट गर्न अपिल

रुकुम पश्चिमकी दिपशिखा देवकोटा मिस एन्ड मिसेस् युनिभर्सल नेपाल सिजन ४ को उत्कृष्ट ६ मा पुग्न सफल हुनुभएको छ ।
पत्रकार महासंघका कार्यवाहक अध्यक्षद्वारा राजीनामा, निर्वाचन अनिश्चितकालका लागि स्थगित

पत्रकार महासंघका कार्यवाहक अध्यक्षद्वारा राजीनामा, निर्वाचन अनिश्चितकालका लागि स्थगित

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिनुभएको छ ।
नेवि संघको रुकुम पश्चिम–काठमाडौं सम्पर्क समिति बिस्तार

नेवि संघको रुकुम पश्चिम–काठमाडौं सम्पर्क समिति बिस्तार

नेपाल विद्यार्थी संघको रुकुम पश्चिम - काठमाडौं सम्पर्क समितिमा पदाधिकारी र सदस्यहरु मनोनित गरेर समिति बिस्तार गरिएको छ ।  
संविधान दिवसको अवसरमा घनश्याम सम्मानित

संविधान दिवसको अवसरमा घनश्याम सम्मानित

बाँफिकोेट गाउँपालिका -५ वडगाउँ निवासी घनश्याम विश्वकर्मालाई संविधान दिवसको अवसरमा सम्मान गरिएको छ । 
दिवसको अवसरमा बाँफिकोटमा सरसफाई 

दिवसको अवसरमा बाँफिकोटमा सरसफाई 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अगुवाईमा सरसफाई कार्यक्रम गरिएको छ । 
मुसिकोटमा संविधान संशोधन र कार्यान्वयनको माग

मुसिकोटमा संविधान संशोधन र कार्यान्वयनको माग

रुकुम पश्चिमका विभिन्न राजनीतिक दलका प्रमुखहरुले समयानुकुल संविधान संशोधन र प्रभावकारी कार्यान्वयनको माग गरेका छन् ।
संविधान दिवसको अवसरमा चौरजहारीमा प्रभातफेरी र फलफूल वितरण

संविधान दिवसको अवसरमा चौरजहारीमा प्रभातफेरी र फलफूल वितरण

रुकुम पश्चिमको चौरजहारी नगरपालिकले १० औ संविधान दिवस तथा राष्ट्रिय  दिवसको अवसरमा बृहत प्रभातफेरी र फलफूल वितरण कार्यक्रम गरेको छ ।