आठविसकोटका दुई वडामा ३ हजार विरुवा वितरण
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर १ र २ मा विभिन्न प्रजातिका तीन हजार बिरुवा वितरण गरिएको छ । सोमबार, साउन २८, २०८१
चौरजहारीमा अटो दुर्घटना हुँदा आमाछोरी घाईते
रुकुम पश्चिमको चौरजहारी नगरपालिका -३ मा अटो दुर्घटना भएको छ । आइतबार, साउन २७, २०८१
ठुलीभेरीको सतह बढ्यो, सतर्क रहन आग्रह
अविरल बर्षाको कारण ठुलिभेरी नदिको बहाव अत्याधिक बढेको छ । आइतबार, साउन २७, २०८१
डेढ घण्टासम्म भेरी नदिको टापुमा अड्एिका दुई माझिको उद्धार
भेरीनदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार गरिएको छ । आइतबार, साउन २७, २०८१‘भक्ति’ को भेषमा अवैध सम्बन्ध : गाउँलेले चाल पाएपछि महिलाको हत्या !
यिनै ‘भक्ति’अर्थात प्रेम मल्लसँग सानीभेरी गाउँपालिका -४ लामाचौर गाउँकी ४९ वर्षि शुसिला मल्लको रिम्ना मेलामा डेढ वर्ष अघि चिनजान भएको थियो । आइतबार, साउन २७, २०८१
सानीभेरीमा महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका युवा सार्वजनिक
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -४ लामाचौरमा एक महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आइतबार, साउन २७, २०८१
श्रीमती संघको बार्षिकोत्सवमा वृक्षारोपण
नेपाल प्रहरी श्रीमती संघको ४० औ वार्षिकोत्सवको अवसरमा वृक्षारोपण गरिएको छ । शनिबार, साउन २६, २०८१
पहिचान नखुलेका व्यक्तिको शव चयरीपानीमा गाडियो
रुकुम पश्चिममा पहिचान नखुलेका एक व्यक्तिको शवको अन्तिम संस्कार गरिएको छ । शुक्रबार, साउन २५, २०८१सम्पत्ति विवरण नबुझाउने रुकुम पश्चिमका नौ शिक्षकलाई जरिवाना
तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने रुकुम पश्चिमका नौ जना शिक्षकहरु जरिवानामा परेका छन् । शुक्रबार, साउन २५, २०८१आफैले पढेको दुई विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -२ निवासी युवा प्रकाश सिङले दुई विद्यालयमा शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ । शुक्रबार, साउन २५, २०८१
आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले आज साउन २५ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिएको छ । शुक्रबार, साउन २५, २०८१
जनजागृति माविका अति गरिब तथा जेहेन्दार बिद्यार्थीलाई पोशाक प्रदान
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -७ मा रहेको जनजागृति माध्यमिक विद्यालयका दुई जना अति गरिब तथा जेहेन्दार बिद्यार्थीलाई विद्यालय पोशाक उपलब्ध गराईएको छ । बिहीबार, साउन २४, २०८१