नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बालबालिकालाई शुक्रबार र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलन हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलन हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलन कात्तिक ३ गते मुसिकोटमा हुने भएको छ । 
‘रुकुम मैकोट’ बन्यो लामो समय युट्युवको ग्लोबल ट्रेन्डिङमा पर्ने नेपाली गीत

‘रुकुम मैकोट’ बन्यो लामो समय युट्युवको ग्लोबल ट्रेन्डिङमा पर्ने नेपाली गीत

फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ सबैभन्दा लामो समय युट्युवको ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ हुने नेपाली गीत बनेको छ ।
सहिद पुर्ण प्रसाद शर्माको स्मृतिमा सञ्चालित विभिन्न प्रतियोगिता सम्पन्न 

सहिद पुर्ण प्रसाद शर्माको स्मृतिमा सञ्चालित विभिन्न प्रतियोगिता सम्पन्न 

सहिद पुर्ण प्रसाद शर्माको २६ औं स्मृतिमा सञ्चालन गरिएको विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । 
कार्तिक १ गते कर्णालीमा सार्वजनिक बिदा

कार्तिक १ गते कर्णालीमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले कार्तिक १ गते सार्वजनिक बिदा दिएको छ ।
टिकाको दिन मुसिकोटको झोलुंगे पुलबाट हाम्फालेर घटनास्थलमै एक जनाको मृत्यु

टिकाको दिन मुसिकोटको झोलुंगे पुलबाट हाम्फालेर घटनास्थलमै एक जनाको मृत्यु

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ मा रहेको  झोलुंगे पुलबाट हाम्फालेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 
पोषणविद्को सुझाव :  दसैँ भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ

पोषणविद्को सुझाव : दसैँ भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ

धेरैले दसैँलाई ‘नयाँ लुगा लाउने, मीठो खाने’ चाडका रुपमा पनि लिन्छन् । सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ । तर के दशैंमा टन्न खानैपर्छ ?
आज टीका लगाउने शुभसाइत बिहान ११:३६ बजे

आज टीका लगाउने शुभसाइत बिहान ११:३६ बजे

वि.सं. २०८१ को बडादशैंको अन्तर्गत आज विजया दशमीको शुभसाइत बिहान ११:३६ बजे रहेको छ । 
क्रिकेट विजेता टिमलाई खसी पुरस्कार

क्रिकेट विजेता टिमलाई खसी पुरस्कार

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित बेल्टापु रंगशालामा भएको प्रथम फुक्रु टि ट्वाईन्टी (२०) क्रिकेट तथा खसी कप २०८१ मा सानीभेरी गाउँपालिका वडा नम्वर ७ को टिम विजेता भएको छ । 
बुढुमस्ट छेत्र विकास कोषको अध्यक्षमा ध्रुवराज केसी सर्वसम्मत चयन

बुढुमस्ट छेत्र विकास कोषको अध्यक्षमा ध्रुवराज केसी सर्वसम्मत चयन

बुरालमष्ट गादिघर मन्दिर परिसरमा बिहिबार भएको अधिवेशनबाट ध्रुवराज केसीको अध्यक्षतामा कोषको नयाँ कार्यसमिति चयन गरिएको छ । 
फोर्स गाडि दुर्घटना अपडेट : तीन जना गम्भिर घाईते थप उपचारका लागि रिफर (घाईतेहरुको विवरण)

फोर्स गाडि दुर्घटना अपडेट : तीन जना गम्भिर घाईते थप उपचारका लागि रिफर (घाईतेहरुको विवरण)

नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको लु २ ख ५००२ नम्वरको फोर्स गाडि आज बिहान देवस्थल चौरजहारी भित्रि सडकखण्डको गुरेलीखोलामा दुर्घटना परेको हो ।