नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
बाँफिकोटमा बन्दै गरेको विद्युतको पावर हाउसमा एक मजदुरको मृत्यु

बाँफिकोटमा बन्दै गरेको विद्युतको पावर हाउसमा एक मजदुरको मृत्यु

रुकुम पश्चिमकोबाँफिकोट गाँउपालिका -३ भाग्लेमा ब​न्दै ग​रेको पाव​र हाउसमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री प्रदान

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री प्रदान

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले अपाङ्गता भएका १२ जना व्यक्तिहरुलाई सहायता सामाग्री उपलब्ध गराएको छ । 
महिला कालिगडलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम प्रदान

महिला कालिगडलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम प्रदान

भूकम्प प्रभावित क्षेत्रका महिला कालिगडहरुलाई भूकम्प प्रतिरोधी घर निर्माणका लागि क्षमता अभिबृद्धि गरिएको छ ।
आफ्नै बुवाको हत्या गर्ने छोरा पक्राउ

आफ्नै बुवाको हत्या गर्ने छोरा पक्राउ

जिल्लाको आठबिसकोट नगरपालिका १० घारीखोलाका २० वर्षीय खत्रीलाई आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले मंगलबार पक्राउ गरेको हो ।  
भूकम्प प्रभावित विद्यालयमा बालमैत्रीस्थलका लागि रेडक्रसको सहयोग

भूकम्प प्रभावित विद्यालयमा बालमैत्रीस्थलका लागि रेडक्रसको सहयोग

रुकुम पश्चिमका भूकम्प प्रभावित विभिन्न विद्यालयहरुमा बालमैत्रीस्थल व्यवस्थापनका लागि विभिन्न सामाग्रीहरु प्रदान गरिएको छ ।
उपनिर्वाचनमा अनुमतिबिना सवारी साधन सञ्चालन गरे २५ हजार जरिवाना

उपनिर्वाचनमा अनुमतिबिना सवारी साधन सञ्चालन गरे २५ हजार जरिवाना

निर्वाचन आयोगले उपनिर्वाचनका दिन अनुमतिबिना सवारी साधन सञ्चालन गरेको पाएमा २५ हजार रुपियाँ जरिवाना हुने जनाएको छ ।
जोखिम अवस्थाका ३७० बालबालिकालाई साढे १६ लाख सहयोग

जोखिम अवस्थाका ३७० बालबालिकालाई साढे १६ लाख सहयोग

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जोखिममा रहेका बालबालिकाहरुलाई करिब साढे १६ लाख रुपियाँ सहयोग प्रदान गरेको छ ।
चौरजहारी विमानस्थल : कच्ची हुँदा सञ्चालन, कालोपत्रे हुँदा बन्द

चौरजहारी विमानस्थल : कच्ची हुँदा सञ्चालन, कालोपत्रे हुँदा बन्द

वि.सं. २०२८ सालबाट सञ्चालनामा आएको चौरजहारी विमानस्थल अहिले बन्द अवस्थामा रहेको छ ।
रुकुममा आफ्नै छोराले बुवालाई चक्कु हानेर हत्या गरे

रुकुममा आफ्नै छोराले बुवालाई चक्कु हानेर हत्या गरे

रुकुम पश्चिममा चक्कु प्रहारबाट एक पुरुषको हत्या भएको छ ।
रवि लामिछानेले सहकारीलाई चेक काटेको भेटियो

रवि लामिछानेले सहकारीलाई चेक काटेको भेटियो

गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र अन्य कारोबारबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आएका रवि लामिछानेले सहकारीलाई चेक काटेर दिएको फेला परेको छ ।
रास्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन जनता माविलाई 

रास्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन जनता माविलाई 

मुसिकोट नगरस्तरीय तेस्रो  रास्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन जनता मावि खलङ्गाले जितेको छ।
भर्जिनियामा भएको कार दुर्घटनामा ज्यान गुमाउने दुई नेपालीको पहिचान खुल्यो

भर्जिनियामा भएको कार दुर्घटनामा ज्यान गुमाउने दुई नेपालीको पहिचान खुल्यो

अमेरिकाको भर्जिनियामा चार जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको परिचय खुलेको छ ।
अमेरिकामा चार नेपाली चढेको कार दुर्घटना, रुकुमका एक युवासहित दुई जनाको मृत्यु

अमेरिकामा चार नेपाली चढेको कार दुर्घटना, रुकुमका एक युवासहित दुई जनाको मृत्यु

अमेरिकाको भर्जिनियामा शुक्रबार बिहान कार दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।