छेउमै कर्णाली पनि त सललल बगिरहेकी रहिछन् नि । नदी सलललल बग्न दिएर अब डाँडाकाँडा साँघुरिनबाट परपर टाढिएका छन् । पहाड परपर सरिदिएकोले कर्णाली फैलिन थालेको छ । कर्णाली फैलिएको मौका छोपेर मानव बस्ती पनि बाक्लिन थालेको छ । टुनीबगर, साईगाउँभन्दा राकम बजार झन् फैलिएको छ । कर्णालीपारिका वस्तीहरू पनि...
शनिबार, चैत ५, २०७८