जाँऊ कि नजाँऊ भन्दै तय भएको ढोरपाटन यात्राको अनुभव
जाऔं कि नजाऔं भन्दै तय गरेको यात्रा निकै रमाइलो र स्मरणीय बन्यो । नियमित कार्यलाई थाँती राखेर गरेको यात्राले नयाँ परिवेशको जानकारी र आनन्द दिलाउन सफल भयो । आइतबार, साउन २४, २०८३
चौरजहारी नगरको विकास र समृद्धिका लागि सहकार्यका चार वर्ष
चौरजहारी नगरपालिका रुकुम पश्चिमको प्रमुख प्रशासकीय अधिकृतको भूमिकाको जिम्मेवारीबाट औपचारिक रुपमा अलग भएको सहर्ष जानकारी गर्दछु । बुधबार, वैशाख ९, २०८३
चीनको चामत्कारिक विकास : नेपालका लागि प्रेरणा र अनुभव
आफ्ना स्रोत र सीपको प्रयोग गर्दै चीनले आफ्नो 'मेड इन चाइना' ब्रान्ड बनायो । अब हामीले पनि 'मेड इन नेपाल' अभियान सञ्चालन गरी उत्पादन र गुणस्तर विकास गर्न सक्नुपर्छ । बुधबार, चैत २५, २०८२