नवीकरणीय उर्जाको लागि दुवै रुकुममा ८८ लाख बजेट स्विकृत (कुन पालिकामा कति ?)
नवीकरणीय उर्जा प्रविधि जडान कार्यक्रम अन्तर्गत बायो ग्याँस, बिद्युतीय चुलो, सुधारिएको चुलो र सौर्य उर्जा लगायतका कार्यहरु पर्नेछन् । २०७८ कार्तिक ८
रुकुम पश्चिममा पहिरो जाँदा जाजरकोट - डोल्पा सडक अवरुद्ध
मूल सडकमा पहिरो गएको छ, जिल्ला आउने र बाहिरिने अर्को कुनै वैकल्पिक सडक छैन, त्यसकारण पनि सर्वधारणहरु जोखिम लिएरै यात्रा गर्न बाध्य छन् । त्रिपुरासुन्दरी नगरपालिका आफैँसँग डोजर छ, पहिरो गएको तीन दिन बितिसक्दा पनि डोजर पठाएको छैन । २०७८ कार्तिक ५









