भोक मेटाउन एक दम्पतीले बेचे आफ्नै छोरी
ती महिलाकी सानी छोरीलाई एक व्यक्तिले पाँच सय डलरमा किनेका छन् । ती व्यक्तिले उनकी छोरी हिँड्न सक्ने भएपछि घर लैजानेछन् । किन्ने व्यक्तिले उनलाई आफ्ना सन्तानसँग बिहे गरिदिने पनि भनेका छन् । तर यसबारे ढुक्क हुने अवस्था छैन । २०७८ कार्तिक ९
धर्म बेचेर हुदैन कर्म
वास्तवमा धर्मले मानिसको भोको पेट भर्देन, भर्छ केवल मानिसको मन आशाहरुको भकारीलाई। त्यसकारण वर्तमान नेपाली समाजमा धर्मको नाममा गरिने खर्च अति भएको छ। २०७८ कार्तिक ९









