जाडो बढेपछि ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
एक हजार ५ सय भन्दा बढि जेष्ठ नागरिकहरु रहेको मुसिकोट नगरपालिकामा ६ सय ५३ जनालाई वितरण गरिएको छ भने बाँकी उपस्थित हुन नसकेका जेष्ठ नागरिकलाई यसै हप्ताभित्र नगरपालिकाको कार्यालयबाटै बितरण गरिने बताईएको छ । २०७८ मंसिर १३
रुकुम पश्चिमका सबै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन (पदाधिकारीहरु सहित)
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जिल्लाका ६ ओटै स्थानीय तहमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । २०७८ मंसिर १३
माओवादी केन्द्रको चौरजहारी र आठबिसकोटमा नयाँ नेतृत्व चयन
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको चौरजहारी र आठबिसकोटमा नयाँ नेतृत्व चयन भएको छ । २०७८ मंसिर १३
जनमतलाई लत्याएर प्रतिनिधि छनौट गरियो - सभापति ओली
महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि छनौट कार्यमा राम्रालाई भन्दा पनि हाम्रालाई छानिएको भन्दै नेता कार्यकर्ताहरुले बिरोध जनाईरहेका छन् । २०७८ मंसिर १२
रुकुम पश्चिमका मुसिकोट, सानीभेरी र त्रिवेणीमा माओवादी केन्द्रको नयाँ कमिटि चयन
जिल्लाको मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रको पालिका स्तरिय नयाँ कमिटि चयन भएको हो । २०७८ मंसिर १२
दलाललाई ४० लाख बुझाएर अमेरिका हिँडेका रुकुमेली युवाको घानामा मृत्यु
चिनजानका एजेन्टलाई ४० लाख रुपैयाँभन्दा बढी रकम बुझाएर अज्ञात बाटोबाट अमेरिका हिँडेका रुकुम पश्चिमका २८ वर्षे रूपक बोहराको अफ्रिकी मुलुक घानाको राजधानी अक्रास्थित रिज अस्पतालमा मृत्यु भएको छ । २०७८ मंसिर ११
माओवादी केन्द्र बाँफिकोट र आठबिसकोटको सम्मेलन सुरु
नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिको दोस्रो गाउँ तथा नगर सम्मेलन उद्घाटन भएको छ । २०७८ मंसिर ११




