नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
आगो ताप्ने  क्रममा शरीरमा सल्किएर ज्यान गयाे

आगो ताप्ने क्रममा शरीरमा सल्किएर ज्यान गयाे

सर्लाहीकाे गोडैता नगरपालिका-११,सिसौटियामा आगो ताप्ने  क्रममा जलेर एक जना वृद्धाको ज्यान गएको छ ।
राष्ट्रिय उद्योग व्यवसायी महासंघ जाजरकोटको भेला सम्पन्न

राष्ट्रिय उद्योग व्यवसायी महासंघ जाजरकोटको भेला सम्पन्न

३१ सदस्यीय महासंघको अध्यक्षमा शिव विक्रम हमाल, उपाध्यक्ष ईश्वरी बहादुर खत्री, सचिव खिम प्रसाद नगरकोटी, उपसचिव रमेश श्रेष्ठ र शक्ति कार्की तथा कोषाध्यक्ष धनमाया खड्का रहेका छन ।
उडिरहेको जहाज भित्र महिला बेहोस

उडिरहेको जहाज भित्र महिला बेहोस

उडिरहेको बुद्ध एयरको जहाजमा एक महिला बेहोस भएकी छिन् । बिहिबार बिहान काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमको कारण समयमै विमानस्थलमा अवतरण हुन नसक्दा जहाजमा सवार एक महिला बेहोस भएकी हुन् ।
अपाङ्गता भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा ऋषिदेव पक्राउ

अपाङ्गता भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा ऋषिदेव पक्राउ

अपाङ्गता भएकी एक जना किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
छेडागाडका वडा अध्यक्षलाई कालोमोसो र जुत्ताको माला

छेडागाडका वडा अध्यक्षलाई कालोमोसो र जुत्ताको माला

जाजरकोटको छेडागाड नगरपालिकाका एक वडाध्यक्षलाई कालोमोसो दलेर जुत्ताको माला लगाईको छ ।
यसकारण बीमा गर्न बिलम्ब नगरौं

यसकारण बीमा गर्न बिलम्ब नगरौं

आम्दानीको स्रोत बन्द भएमा के गर्ने ? दुर्घटनाबाट अङ्गभङ्ग भए आफ्नो र आफ्नो परिवारको रेखदेख कसले गर्ने ? वृद्ध अवस्थामा खर्चको जोहो कसरी गर्ने ? भन्ने प्रश्न सबैका साझा प्रश्न हुन्। हामी ती सबै प्रश्नको जवाफ बीमाबाट प्राप्त गर्न सक्छौँ।
जुम्ल्याह बच्चा जन्माएकी सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

जुम्ल्याह बच्चा जन्माएकी सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

जाजरकोटको कुशे गाउँपालिका वडा नम्वर ५ निवासी २५ वर्षिय सरस्वती रावललाई रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरेर आज सुर्खेत लगिएको हो ।
आर्थिक रुपले बिपन्न ६ जना बालवालिकालाई न्यानो कपडा र नगद सहयोग

आर्थिक रुपले बिपन्न ६ जना बालवालिकालाई न्यानो कपडा र नगद सहयोग

कैलाली जिल्लाका विभिन्न वडाका ६ जना अनाथ असहाय तथा विपन्न बालबालिकालाई न्यानो कपडा तथा नगद सहयोग हस्तान्तरण गरिएको छ ।
नामकरण टुङ्ग्याउन नसकेको एक्लो प्रदेश

नामकरण टुङ्ग्याउन नसकेको एक्लो प्रदेश

दलहरु बिच सहमति नबन्दा प्रदेश १ को नामकरण थाँती रहँदै आएको छ ।
लेखापाल कुट्ने 'गैती डन' पक्राउ

लेखापाल कुट्ने 'गैती डन' पक्राउ

लेखापाल प्रदीप डिसी माथी कुटपिट तथा दुर्व्यवहार गर्ने बागचौर नगरपालिका ७ का 'गैती डन' भनेर चिनिने टिकाराम वलि सोमबार नै पक्राउ परेको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।
चिन्तुमा ‘टाउको दुख्या औषधि नाईटोमा’

चिन्तुमा ‘टाउको दुख्या औषधि नाईटोमा’

गाउँघर क्लिनिक जाने करिब ५० मिटर बाटोमा मुख्यमन्त्री रोजगार कार्यक्रमको झण्डै दुई लाख बजेट खर्च गरिएको छ । उक्त गाउँघर क्लिनिक भने दुई बर्ष पहिला बनिसक्दा पनि प्रयोगविहिन छ । उक्त भवन बनाउँदा काम गरेका कामदारहरुले हालसम्म पनि पैसा पाएका छैनन् ।