नेभिगेशन
रमेश खड्का
रमेश खड्का
नेपालमा भएका आन्दोलन र विश्वव्यापी सम्बन्ध

नेपालमा भएका आन्दोलन र विश्वव्यापी सम्बन्ध

हरेक आन्दोलन भनेको क्रान्ति हो, क्रान्तिले परिवर्तनको माग गरि रहेको हुन्छ । त्यसलाई यथास्थितीमा राख्न खोज्नु या अस्विकार गर्नु थप जोखिमलाई निम्त्याउनु हो । 
नेपालमा राजनीतिक अस्थिरता र विकास

नेपालमा राजनीतिक अस्थिरता र विकास

नेपालले प्रजातान्त्रिक अभ्यासको यात्रा थालेको करिब सात दशक बितिसक्दा पनि अपेक्षित सामाजिक, आर्थिक रूपान्तरण हाँसिल गर्न नसक्नु गम्भीर राष्ट्रिय प्रश्न बनेको छ।