नेभिगेशन
पुष्प बादी
पुष्प बादी
समानुपातिक, समावेशी र आरक्षण देख्ने समाजले उत्पीडनको इतिहास किन देख्दैन ?

समानुपातिक, समावेशी र आरक्षण देख्ने समाजले उत्पीडनको इतिहास किन देख्दैन ?

कति अचम्मको समाज छ, हाम्रो । जातका आधारमा पाएको समानुपातिक, समावेशी आरक्षण त सबैले देख्छन्, तर त्यही जातका कारण पुस्तौँदेखि भोग्नुपरेको अपमान, विभेद, बहिष्कार, धोका र अत्याचार भने कसैले देख्दैनन् ।
साँस्कृतिक क्रान्तिबिनाको राजनीतिक परिवर्तनले समाज बदल्दैन, शासक मात्र बदल्छ !

साँस्कृतिक क्रान्तिबिनाको राजनीतिक परिवर्तनले समाज बदल्दैन, शासक मात्र बदल्छ !

पुरानो रक्सीलाई नयाँ बोतलमा हालेर क्रान्तिको उत्सव मनाउने होइन, अन्यायको नशा उतारेर नयाँ समाज निर्माण गर्ने समय आएको छ ।