नेभिगेशन
गणेश सिर्पाली
गणेश सिर्पाली
सुसाइड नोट : सत्य कथा

सुसाइड नोट : सत्य कथा

यो सास, आसाको सास थियो । यो सास, साहसको सास थियो । मुटुको गति कम हुँदै गयो । अघिकै त्यही काँतर मनले भन्यो - "जे पर्ला पर्ला, गर्ने नगर्ने गरेका वापती त यही समाजमा बाँचेकै छन् ।"
प्रणय दिवसका दिन छुटेको प्रेम ! (प्रेमपत्र)

प्रणय दिवसका दिन छुटेको प्रेम ! (प्रेमपत्र)

मैले अन्तिम विकल्पको रुपमा भाइबर प्रयोग गरेर "Hi !" लेखेँ । तिमीले Hi को जवाफमा"Goodbye" लेख्यौ ।
कथा : भूतसँगको भेट !

कथा : भूतसँगको भेट !

एक दिन गोधूलिको झिसमिसेमा साँझपख लावालस्कर लागेर मान्छेहरू हाम्रो बस्ती छिरे। तिनीहरू साह्रै भोकाएका थिए भन्ने कुरा उनीहरू पुग्ने बित्तिकै सुरु गरिएको खानपान व्यवस्थापनबाट प्रस्ट थाहा हुन्थ्यो।
कथा : रूकुम ३६

कथा : रूकुम ३६

प्रोफाइल खोलेर हेर्यो। खोल्यो पृष्ठभूमि तस्बिर। कोट्यायो बायो। पढ्यो केही स्टाटस। हेर्यो केही फोटोहरू। ओहो! स्वर्गकी अप्सरा जस्ती। भावीले फुर्सदमा कुँदेर बनाएकी जस्ती।