नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
मुसिकोटमा स्थानीय युवाको आक्रमणमा परेर सात प्रहरी घाईते, एकको अवस्था गम्भिर

मुसिकोटमा स्थानीय युवाको आक्रमणमा परेर सात प्रहरी घाईते, एकको अवस्था गम्भिर

घाईते प्रहरी सहायक निरीक्षक बोहरालाई राती नै थप उपचारको लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको र त्यहाँपनि उपचार सम्भव नभएपछि काठमाडौ लिईएको बताईएको छ । निजको तल्लो भागको तीन ओटा वटा दाँत झरेको, माथिल्लो पट्टी एउटा दात हल्लिएको र टाउकोमा गम्भिर चोट रहेको बताईएको छ ।
काटेको मासु किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

काटेको मासु किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

दसैँ आउनुभन्दा एकदुई दिनअघि नै एकै पटकमा धेरैमा मासु काट्ने चलन छ । यसरी एकैपटकमा धेरै काटिएको मासु भण्डारणमा ध्यान पु¥याउनुपर्छ । मासु काटेदेखि ४८ घण्टासम्म सहि तरिकाले भण्डारण गरेर राखेको मासु खान सकिन्छ । छिटो नबिग्रने ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेटमा फ्रिजमा ४८ घण्टासम्म गर्न सकिन्छ ।
दशै तिहारमा पिङ हाल्ने परम्परा, युवा पुस्ताको वेवास्ता

दशै तिहारमा पिङ हाल्ने परम्परा, युवा पुस्ताको वेवास्ता

विगतमा जिल्लाका विभिन्न गाउँ, टोल, सहरबजारमा दर्जनौ रोटे, जाँते र लिङ्गे पिङमा  बालबच्चादेखि युवायुवतीको भीड हुने गर्दथ्यो । विस्तारै समाजमा विदेशी संस्कृतिको प्रभावका साथै आधुनिक सूचना प्रविधिको विकासले गर्दा मोवाइल, ल्यापटप,  र टेलिभिजनमै युवायुवती र बालबच्चासमेत रम्न थालेकाले पिङलगायत परम्परागत कला र संस्कृतिमा ह्रास हुन थालेको छ ।
Why does the existing political culture of Nepal need to change?

Why does the existing political culture of Nepal need to change?

In Nepal, there are several political parties and people also divided into these parties where they have been guided by their own political ideology.