वडा अध्यक्ष र सचिवलाई कालोमोसो दलेको अध्यक्ष कमल थापाद्वारा जानकारी
बझाङमा एक वडा अध्यक्ष र वडा सचिवलाई नेत्र बिक्रम चन्द (विप्लव) का कार्यकर्ताहरुले कालोमोसो दलेका छन् । २०७८ माघ १०
कर्णालीका मुख्यमन्त्रीको सम्पत्ति : ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँ–ठाउँमा जग्गा
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । २०७८ माघ १०
सल्यानमा नाम मात्रको वडा कार्यालय, सिफारिस लिन वडा अध्यक्षको घर धाउदै सर्वसाधारण
बनगाड कुपिण्डे नगरपालिका अधिकास कामहरु सिफारिस गर्नको लागि वडा अध्यक्षहरुलाइ घरघर गएर खोजेर काम गर्नु पर्नेको अवस्था छ । २०७८ माघ १०
१३ जना प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा नआए जागिर चट् (को को हुन् हेर्नुस्)
आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ । २०७८ माघ १०
स्थानीय सरकारलाई सत्ता गठबन्धनको ९ बुँदे ध्यानाकर्षण
सत्ता गठबन्धनमा रहेका तीन दलको आइतबार सम्पन्न सयुक्त बैंठक पश्चात एक बिज्ञप्ति जारी गरेर स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन् । २०७८ माघ ९
सुतेको ओछ्यानमै जलेर नवजात शिशुको मृत्यु , आमा घाइते
जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर ६ शान्तिबजारमा आईतवार बिहान ओछ्यानमा आगो सल्किएर एक नवजात शिशुको मृत्यु भएको छ । २०७८ माघ ९
चौरजहारीमा एक सय शैयाको नयाँ अस्पताल बन्ने
चौरजहारीको वडा नम्वर ३ मा उक्त अस्पताल निर्माणको लागि जग्गा प्राप्तीको काम भईसकेको चौरजहारी नगरपालिकाले जनाएको छ । २०७८ माघ ९




