'गाँउघर' बनाएका मजदुरले दुई बर्षसम्म पाएनन् ज्याला
कामदारले न त ज्याला पूरा पाएका छन् न त काम नै पूरा गरि सेवा सुचारु भएको छ । २०७८ मंसिर २
दुई हप्तापछि कर्णालीमा मन्त्रिपरिषद् विस्तार, कृषि मन्त्रीमा शाही नियुक्त
कर्णाली प्रदेशमा दुई हप्तापछि मन्त्रिपरिषद् विस्तार भएको छ । २०७८ कार्तिक ३०
असहाय बालकलाई पढाई खर्च हस्तान्तरण
बाबुको मृत्यु भएका र पढाई खर्च समेत जुटाउन नसक्ने अवस्थामा रुकुमका एक बालकलाई पढाई खर्च हस्तान्तरण गरिएको छ । रुकुम पश्चिमको सानिभेरी गाउँपालिका वडा नं ११ का रामबहादुर विकलाई सहायता फाउन्डेशन नेपालले सहयोग उपलब्ध गराएको हो । २०७८ कार्तिक ३०
मुगुको सदरमुकाममा भीषण आगलागी हुँदा २१ घर जलेर नष्ट
मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ । २०७८ कार्तिक ३०
आज तुलसी र दामोदरको विवाह
तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । २०७८ कार्तिक २९






