 
                                            दैलेख र सुर्खेतको सिमानामा हाइस दुर्घटना
सुर्खेत–दैलेख सडक अन्तर्गत दैलेख र सुर्खेतको सिमाना क्षेत्रमा हाइस दुर्घटना भएको छ । शुक्रबार, कात्तिक २३, २०८१ 
                                            सिँजादेखि सुर्खेत आउँदै गरेको फोर्स गाडि कालिकोटमा दुर्घटना
जुम्लाको सिँजादेखि सुर्खेततर्फ आउँदै गरेको फोर्स गाडि दुर्घटना भएको छ । शनिबार, भदौ २२, २०८१ 
                                            ओखरका विरुवा खरिदमा अनियमितता !
सुर्खेतको सिम्ता गाउँपालिका–८ मा सञ्चालित बृहत फलफुल खेती कार्यक्रममा अनियमितता भएको बताइएको छ । बिहीबार, साउन ३१, २०८१ 
                                            फेसबुकमा जातीय बिषयमा अपमानित शब्द प्रयाेग गर्ने एक व्यक्ति पक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतले जातीय भेदभाव तथा छुवाछुत मुद्धाका फरार प्रतिवादी एक जना पुरुषलाई पक्राउ गरेको छ । शुक्रबार, साउन ११, २०८१ 
                                            सल्यानमा उद्यमशीलता विकास तालिम सुरु
बिहीबार एक कार्यक्रमका बिच सल्यानको श्रीनगरमा चार दिने व्यवसाय सुरुवात तथा उद्यमशीलता विकास तालिमको उद्घाटन गरिएको हो । बिहीबार, असार २७, २०८१ 
                                            शारदामा प्रथम किशोर किशोरी सम्मेलन सम्पन्न
सल्यानको शारदा नगरपालिकामा प्रथम किशोर किशोरी सम्मेलन सम्पन्न भएको छ । आइतबार, असार २३, २०८१ 
                                            राप्ती राजमार्गको दाङ–सल्यान खण्ड अवरुद्ध
राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान खण्डको कपुरकोट गाउँपालिका– ३ चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। शनिबार, असार २२, २०८१ 
                                            सल्यानमा बन्दुक देखाई महिलालाई बलात्कार गर्ने पक्राउ
सल्यानमा भरुवा बन्दुक देखाई महिलालाई बलात्कार गर्ने एक जना पक्राउ परेका छन् । शुक्रबार, असार २१, २०८१ 
                                             
                     
                            


