जन्मदिनको अवसरमा आश्रममा रहेका जेष्ठ नागरिक र असहायलाई न्यानो कपडा वितरण
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ घुरीखोला (हाल अमेरिका) निवासी मुक्ति जङ्ग रावलले आफ्नो ३१औं जन्मदिनको अवसरमा मानव सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ। शुक्रबार, कात्तिक ७, २०८२