नेभिगेशन
छिमा के.सी.
छिमा के.सी.
पत्रिका, रेडियो र अनलाईन समाचार बीचमा 'ग्याप' बढेको छ : अध्यक्ष केसी

पत्रिका, रेडियो र अनलाईन समाचार बीचमा 'ग्याप' बढेको छ : अध्यक्ष केसी

नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले पछिल्लो पटक पत्रिका, रेडियो र अनलाईन समाचार बीचमा ग्याप बढेको बताउँनुभएको छ ।